प्रमुख समाचारधनुषाको कमला नगरपालिकासहित मधेशका यी १२ सहित १७ पालिकाले आर्थिक कारोबार गर्न नपाउने
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी विवेक घिमिरेका अनुसार बजेट पारित नगरेका स्थानीय तहले बजेट स्वीकृत नभएसम्म कुनै पनि आर्थिक कारोबार गर्न पाउने छैनन्।
२ महिना अगाडि · प्रमुख समाचार










