मनोरञ्जनरहेनन् बलिउडका दिग्गज अभिनेता असरानी
न्यूज ब्यूरो, जनकपुरधाम । बलिउडका प्रसिद्ध हास्य र चरित्र अभिनेता गोवर्धन असरानी (असरानी) को ८४ वर्षको उमेरमा निधन भएको छ। उनी विगत केही समयदेखि स्वास्थ्य समस्याबाट ग्रस्त थिए र मुम्बईको आरोग्य निधि अस्पताल, झुहुँ (जुहू) मा उपचाररत अवस्थामा आइतबार राति अन्तिम सास लिएका हुन्। पारिवारिक स्रोतका अनुसार
११ महिना अगाडि · मनोरञ्जन











