मनोरञ्जनतेस्रो दर्जाका गायक सन्नु कुमार खँगको भद्दा गीतमा सिँगो यादव समुदायलाई बेईज्जत
दिनानुदिन गन्दा, भद्दा, मधेशी समुदायलाई अपच हुने खालको गीतहरु मात्र गाउन थालेपछि उनको लोकप्रियता ग वर्गबाट झरेर अब घ वर्गमा पुगेको देखिन्छ । उनको गीत मन पराउने दर्शकहरुमा भारी गिराबट भएको छ ।
४ वर्ष अगाडि · मनोरञ्जन











