मनोरञ्जनवैवाहिक बन्धनमा बाँधिए मुख्यमन्त्री भगवन्त मान
न्यूज ब्यूरो, नयाँ दिल्ली | पञ्चाबका मुख्यमन्त्री भगवन्त मान वैवाहिक बन्धनमा बाँधिएका छन्। आम आदमी पार्टीबाट स्पष्ट बहुमतका साथ मुख्यमन्त्री बनेका ४८ वर्षीय भगवन्तले डा. गुरप्रीत कौरसँग लगन कसेका हुन्। कौर पेसाले मेडिकल डाक्टर हुन्। चण्डिगढमा आयोजित निजी समारोहमा उनीहरुको विवाह भएको भारतीय सञ्चारमाध
४ वर्ष अगाडि · मनोरञ्जन











