सम्पादकियशम्भुको लासमाथि 'राजनीतिक दँगल' !
सम्पादकीय | धनुषाको सबैलामा एक युवाको प्रहरी हिरासतमा मृत्युले बिभिन्न प्रश्नहरु खडा गरेको छ । प्रहरी हिरासतमा मृत्यु अर्थात शंका–उपशंकाको भुमरिमा परिवार पर्नु स्वभाविक हो । ईलाका प्रहरी कार्यालय सबैलामा सवारी दुर्घटनाका प्रतिवादी २४ वर्षिय युवकको प्रहरी हिरासतमा मृत्युले अनेकन प्रश्न खडा गरेको छ ।
६ वर्ष अगाडि · सम्पादकिय











