क्राईम ब्यूरोजनकपुरः एक होटलमा युवति जेनिसा बिकको लास, सञ्चालक साह फरार
प्रहरीले घटनास्थलमा आवश्यक प्रक्रिया मुचुल्का पूरा गरी शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाउने तयारी गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।
६ महिना अगाडि · क्राईम ब्यूरो











