क्राईम ब्यूरोगृहमन्त्री गुरुङको झापा भ्रमणपछि सीमा सुरक्षा संयन्त्रमा हलचल, DSP हरुको मोबाइल नियन्त्रणमा लिएको दाबी
यस घटनापछि झापाको सुरक्षा वृत्त तथा सीमावर्ती क्षेत्रमा विभिन्न अड्कलबाजी चलिरहेका छन्। यद्यपि गृह मन्त्रालय वा सुरक्षा निकायबाट औपचारिक विवरण सार्वजनिक नभएसम्म घटनाको वास्तविक अवस्था स्पष्ट हुन बाँकी रहेको छ।
३ महिना अगाडि · क्राईम ब्यूरो










