देश कालयादवमाथि आक्रमण गर्नेलाई कारवाही गर्न काँग्रेसको माग
‘यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ । रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमण पछि उहाँको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ,’ विज्ञप्तिमा भनिएको छ । कांग्रेसले यादवको स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
३ वर्ष अगाडि · देश काल









