देश कालशव व्यवस्थापनको बारे फेसबुकमा सल्लाह दिएपछि कोशीका सचिव निरौला रसुवा शव व्यवस्थापनमै सरुवा
स्ट्याटस हटाए पनि निरौलालाई कोशी प्रदेशबाट सरुवा गरी रसुवामा काजमा खटाइएको हो । मन्त्रालयका अनुसार मन्त्री प्रतिभा रावलको मन्त्रीस्तरीय निर्णयबाट उनलाई रसुवा पठाइएको हो ।
१ महिना अगाडि · देश काल










