देश कालघुस दिएको भनेका जसपाका साँसद महतोविरुद्ध उजुरी
महतोको अभिव्यक्तिपछि छानबिन गर्न शिक्षा मन्त्रालयले पनि समिति बनाएको छ। गृहमन्त्री रमेश लेखकले पनि यस घटनाबारे पूर्वमन्त्री महतोसँग पनि जानकारी लिइएको र थप अनुसन्धान गर्न प्रहरीलाई भनिएको बताएका थिए।
२ वर्ष अगाडि · देश काल









