देश कालभारतबाट काठमान्डौँ आएको प्लेनमा बमको हल्लापछि जाँच हुँदै
न्यूज ब्यूरो, काठमान्डौँ । भारतको नयाँ दिल्लीबाट काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भिस्टरा एयरवेजको जहाजमा बस राखेको सूचना प्राप्त भएपछि नेपाली सेनाले जाँच गरिरहेको छ । भिस्टरा एयरवेजको जहाज दिउँसो साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । दिल्लीबाट
१ वर्ष अगाडि · देश काल










