देश कालजनकपुरको राराब कलेजको चुनावी प्रक्रिया बिथोलियो, चुनाव नहुने प्रवल सम्भावना
संयुक्त विद्यार्थी संगठनको नाउँमा आन्दोलन सुरु गरिएको छ । सो आन्दोलनमा नेपाल विद्यार्थी संघ, लोकतान्त्रिक विद्यार्थी संघ, विद्यार्थी जनमत संघ, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियू एकीकृत समाजवादी लगायतका विद्यार्थी संगठनहरु आन्दोलनमा ओर्लेको छ ।
१ वर्ष अगाडि · देश काल










