जलेश्वरः आफ्नै आफन्तबाट ३ बर्षिय बालिका बलात्कृत
बालिकाको स्वास्थ जाँच प्रादेशिक अस्पताल भइरहेको र प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए ।
१ वर्ष अगाडि · देश काल
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
३६४० समाचार
बालिकाको स्वास्थ जाँच प्रादेशिक अस्पताल भइरहेको र प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए ।
१ वर्ष अगाडि · देश काल
मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको अवसरमा भोली सोमबार एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले आईतबार साँझ एक सूचना जारी गर्दै सरकारको राजपत्रमा प्रकाशित विदाहरुको सूचि अनुसार भोली सोमबार चैत्त १८ गते देशभरि ईल उल फित्रको अवसरमा सार्वजनिक विदा दिएको हो ।
१ वर्ष अगाडि · देश काल
देश कालमुलुकी अपराध संहिता २०७४ को दफा ७३ मा कसैले कानून बमोजिम आवश्यक वस्तु मानिने कुनै वस्तु वा सार्वजनिक वा निजी सम्पत्ति हानि, नोक्सानी, तोडफोड वा आगजनी गर्न वा गराउन वा अरू कसैलाई प्रयोग गरी वा आफैँले त्यस्तो वस्तु वा सम्पत्ति बिगार्न हुँदैन भन्ने उल्लेख छ ।
१ वर्ष अगाडि · देश काल
देश कालईलाका प्रहरी कार्यालय खजुरीमा ईन्सपेक्टर हुँदा उनले राजनीतिक व्यक्तिहरुलाई प्रहरी कार्यालयमा प्रवेश लगभग शून्य बनाएका थिए । पँचायतको लागि समाजको भद्रभलादमीलाई मात्र आउने तथा स्थानीय भ्रष्ट नेताहरुलाई लिएर नआउने वातावरणको सृजना गरेका थिए । उनी विदेशबाट तालिम प्राप्त अफिसर हुन् ।
१ वर्ष अगाडि · देश काल
देश कालगत फागुन १९ गते मात्र कार्यालयमा हाजिर भएका साहले कानुन विपरीत तानाशाही रवैया अपनाएको भन्दै १७ जना कर्मचारीहरूले खानेपानी मन्त्री, मन्त्रालय तथा विभागलाई संयुक्त हस्ताक्षरसहितको निवेदन पठाएका छन् । उनीहरुले निवेदनमा साहविरुद्ध १३ गम्भीर आरोप लगाइएका छन् ।
१ वर्ष अगाडि · देश काल
देश कालगाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्व वडाध्यक्ष दिलिप यादवसहित अन्य केही व्यक्तिहरुलाई पूर्वाग्रह रुपमा छुवाछुतको मुद्दा लगाई पक्राउ गरिएकोप्रति दुःख व्यक्त गर्दै यथाशिघ्र रिहाईको माग गरे । यादवलाई झुठा मुद्दामा फँसाएको दाबी गर्दै रिहा नगरे जसपा नेपालले सिरहामा प्रशासन विरुद्ध आन्दोलनको चेतावनी दिएका छन् ।
१ वर्ष अगाडि · देश काल
देश काल“हाम्रो संगठाले मधेश प्रदेश स्थानीय सेवा (गठन, संचालन) ऐन २०८१ मा स्थानीय तहमा कार्यरत सम्पूर्ण कर्मचारी लगायत स्वास्थ्यकर्मीहरुको हक, अधिकार र सेवा सुबिधा सहितको मागलाई सुनिश्चित गर्न ऐनको मस्यौदामा छूट भएका (स्वास्थ्य सेवामा २ तह स्तरबृद्धि, सातौ तहमा बढुवाका लागि न्यूनतम शैक्षिक योग्यता १०ं भए पुग्ने, सरुवाका लागि स्थानीय तह प्रमुखको सिफारिसमा जूनसुकै बेला सरुवा गर्न सक्ने ब्यवस्थाको अन्त्य, स्थानीय तहमा ट्रेड यूनियन अधिकार ० लगायतका माग़हरु ऐनमा समावेश गर्न सफल भएको ब्याहोरा अबागत नै छ । तथापि हाम्रो संगठनको तर्फबाट प्रस्तुत गरिएका मागहरु ऐनमा समावेश नभएको विषयलाई लिएर हाम्रो संगठ
१ वर्ष अगाडि · देश काल
देश कालहिन्दु सम्राट नेपालका अध्यक्ष राजेश यादवका अनुसार, वर्तमान गणतन्त्रले राष्ट्रलाई धर्म निरपेक्ष राष्ट्र बनाउँदाका क्षति सर्वविदितै रहेकोले राजालाई गद्दीमा बसाएर नेपाललाई हिन्दु राष्ट्र बनाउन जनविद्रोह सभाको घोषणा गर्ने बताए ।
१ वर्ष अगाडि · देश काल
देश कालपन्ना देवी स्कुलको कोठा नम्बर ७ मा रहेको दुर्गा नमूना माध्यमिक बिधालयका करिश्मा कुमारीको मोबाइलबाट प्रश्नपत्र आउट गरि सबै प्रश्नको उत्तर पठाउने गरेको पाईएको सहायक प्रजिअ भट्टराईले बताएका छन् ।
१ वर्ष अगाडि · देश काल
देश कालअँग्रेजी विषयको परीक्षा हलमा एक विद्यार्थीले मोबाईल मार्फत सो प्रश्नपत्र आउट गरेको पाईएको छ । न्यूज ब्यूरोले प्राप्त गरेको प्रश्नपत्रमा एमपी लेखिएको छ ।
१ वर्ष अगाडि · देश काल
परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ। परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ।
१ वर्ष अगाडि · देश काल
देश कालउनले शिक्षा समन्वय ईकाईका प्रमुखहरुले एसईई परीक्षालाई आफ्नो गिरफ्तमा राखेको र गिरफ्तबाट फुत्किन नदिनकालागि प्रदेश सरकारको प्रस्ताव अस्वीकार गरेको गुनासो गरे । उनले भने ‘हामीले केन्द्राध्यक्ष राम, श्याम वा घनश्यामलाई राख्न भनेको होइन्, केन्द्राध्यक्ष गोला प्रथाबाट तोकौँ मात्रै भनेको हो तर उनीहरुले मानेनन् ।
१ वर्ष अगाडि · देश काल