देश कालमधेश प्रहरीको फेक आईडी सँचालन, सचेत रहन आग्रह, पेज बनाउनेको खोजी तीव्र
मधेश प्रहरी कार्यालयको नाम र लोगो दुरुपयोग गरी नक्कली फेसबुक अकाउन्ट सञ्चालनमा रहेको पाइएपछि बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त नक्कली पेजबाट सचेत रहन आग्रह गरिएको हो । कार्यालयको नाम र लोगो दुरुपयोग गर्दै त्यस्ता पेजबाट फैलाइने अफवाहलाई विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।
१ वर्ष अगाडि · देश काल











