देश कालकुनै सुविधा लिन्न, तलबभत्ता शहिदहरुको कोषमा राख्छुः उर्जामन्त्री घिसिँग
‘शून्य सहनसिलता अपनाइने छ । भ्रष्टाचार नियन्त्रण मुख्य मात्र हो । यसलाई निर्मुल गर्नुपर्छ,’ उनले भने, ‘अनियमितता र भ्रष्टाचार गरेको भेटियो भने कारबाही गर्छौं । भ्रष्टाचार नियन्त्रण मेरो जीवन–मरणको विषय हो ।’
१ वर्ष अगाडि · देश काल











