देश कालडा. सिके राउतको स्वागतको लागि ओर्ले जनसागर !
न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत जनकपुर आउनथालेपछि उनको स्वागतको लागि विभिन्न जिल्लाबाट जनसागर ओर्लेका छन् । विहानैदेखि प्रतिक्षामा रहेका युवाहरु डा. सिके राउतको स्वागतको लागि हातमा फूलमाला सहित स्वतन्त्र मधेश को झण्डा सहित नारावाजी गर्दै स्वागतको लागि तयार भएका छन् । नेपाल सरकारसँग अचानक गरे
७ वर्ष अगाडि · देश काल










