देश कालआरडीटी परीक्षण बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट
न्यूज ब्यूरो, काठमाडौं । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण बन्द गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । सरकारले आरडीटी परीक्षणमा तिब्रता दिई नागरिकको स्वास्थ्यमा लापरवाही र भेदभाव गरेकाले यस्तो परीक्षण बन्द गराउन अन्तरिम आदेश माग गर्दै बुधबार रिट परेको हो । अध
६ वर्ष अगाडि · देश काल











