देश कालजनकपुरमा भीड पनि बढयो
न्यूज ब्यूरो, जनकपुरधाम । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले धनुषा र महोत्तरी सहित प्रदेशको सिरहा बाहेक सबै जिल्लामा कोरोना सँक्रमण भेटिएपनि जनकपुरमा भीड भने कम हुन सकेको छैनन् । आईतबारदेखि नै सरकारले बैंक तथा वितीय सँस्थानहरुलाई खोल्ने अनुमति दिएपछि बैंक तथा रेमिटयान्स काउण्टरहरुमा सर्वसाधारणको भीड
६ वर्ष अगाडि · देश काल









