देश कालनेपालमा एकैदिन अहिलेसम्मकै धेरै संक्रमित भेटिए, संक्रमित संख्या ८८६ पुग्यो
न्यूज ब्यूरो, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या ११४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा बुधबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । यो अहिलेसम्मकै संक्रमितको संख्यामध
६ वर्ष अगाडि · देश काल









