देश कालतीन जना सवार मोटरसाइकल ओभर स्पीड हुँदा एक जनाको मृत्यू !
मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–८ का २७ वर्षीय सनी चौधरी र पछाडी सवार सोही ठाउँका १८ वर्षीय दिवेश चौधरी गम्भीर घाइते भएका छन् ।
५ वर्ष अगाडि · देश काल
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
३६४१ समाचार
देश कालमोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–८ का २७ वर्षीय सनी चौधरी र पछाडी सवार सोही ठाउँका १८ वर्षीय दिवेश चौधरी गम्भीर घाइते भएका छन् ।
५ वर्ष अगाडि · देश काल
देश कालसिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले हात्ती नियन्त्रणका लागि सबैखाले उपाय अवलम्बन गरिएको जानकारी दिए । उनका अनुसार सिरहाको गर्जनादेखि बन्दीपुरसम्म पूर्वपश्चिम राजमार्गको उत्तर खण्डको करीब तीन किलोमिटर क्षेत्रमा हात्ती बस्तीमा गएर घर भत्काउने अन्नबाली नष्ट गरी स्थानीयवासीलाई त्रसित बनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालधनुषाको शहिदनगर नगरपालिकामा पूर्व साँसद शिवधारी यादवको अगुवाईमा पनि सरकार विरुद्ध प्रदर्शन गरिएको हो । केन्द्रको निर्णय अनुसार धनुषाको विभिन्न स्थानीय तह सहित देशैभरिको सबै वडाहरुमा काँग्रेसले प्रदर्शन गरेको हो ।
५ वर्ष अगाडि · देश काल
देश कालहेस्राले वडा ७ का २५ जनालाई ज्याकेट र कम्बल वितरण गरेको हो । तराई मधेशमा जाडो र सितलहर बढेका बेला न्यानो अभियान अन्तर्गत सो सामाग्री उपलब्ध गराएको हेस्राले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
घाइते चौधरीलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालकांग्रेसले २५ पुसमा तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा तथा ३ माघमा सात सय ५३ पालिकामा विरोध प्रदर्शन गरिसकेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालकार्यक्रम नेपाल कुशवाहा कल्याण समाज, जिल्ला कार्य समिति, सर्लाहीका अध्यक्ष लक्ष्मण महतोको अध्यक्षता, प्रदेश सभा सदस्य माननीय उपेन्द्र प्रसाद कुशवाहाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन भरतलाल महतोले गर्नुभएको थियोे ।
५ वर्ष अगाडि · देश काल
देश कालउनका अनुसार आगामी निर्वाचनमा ३०० मतदान केन्द्र र ७८४ मतदान स्थल कायम हुन सक्ने अनुमान गरिएको छ । गएको संसदीय निर्वाचनमा मोरङमा ३०० मतदान केन्द्र र ७५८ मतदान स्थल कायम गरिएको थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालउनले यसलाई नेपाली जनताले कहिले पनि स्वीकार नगर्ने बताउँदै कम्यूनिष्ट सरकारको भबिष्य अब छैन । उनले भने, –कम्यूनिष्ट सरकारको दास नबन्न समग्र देशवासी र प्रहरीलाई समेत आग्रह गर्दछु ।”
५ वर्ष अगाडि · देश काल
देश कालधनुषाको शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहा स्थित आयोजना गरिएको विरोध कार्यक्रमको क्रममा नेता यादवले ओलीको गैर संवैद्यानिक कदम देशको लागि खतरा रहेको र राजनीतिक “कु” रहेको बताए ।
५ वर्ष अगाडि · देश काल
देश कालमौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव पाँच डिग्री र अधिकतम तापक्रम १८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जोमसोमको न्यूनतम तापक्रम माइनस दुई डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १२ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालश्री श्री १०८ श्री गेढ सिंह बाबा मंन्दिर मेला समितिद्वारा आयोजित मेलाको उदघाटन गर्दै उनले पुरातनकाल कालदेखिनै मधेशी समुदायले मनाउदै आईरहेको पर्व त्योहार नै सवैभन्दा पुरानो भएको बताउँदै यसको संरक्षणमा प्रदेश सरकार लागिपरेको बताए ।
५ वर्ष अगाडि · देश काल