'मधेश' संस्कृतिको जननी हो : मन्त्री साह
श्री श्री १०८ श्री गेढ सिंह बाबा मंन्दिर मेला समितिद्वारा आयोजित मेलाको उदघाटन गर्दै उनले पुरातनकाल कालदेखिनै मधेशी समुदायले मनाउदै आईरहेको पर्व त्योहार नै सवैभन्दा पुरानो भएको बताउँदै यसको संरक्षणमा प्रदेश सरकार लागिपरेको बताए ।

२०७७ माघ १ बिहीबार, दिउँसो ४:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । प्रदेश नम्बर २ का समाजिक विकास मन्त्री नवल किशोर साहले मधेश सँस्कृतिको जननी भएको बताएका छन् ।
विहिबार सप्तरीको कंचनरुप नगरपालिका वडा नं ४ कविलाशामा सरदार जातीद्वारा आयोजित चौथो माघे संक्राती मेलाको समुदघाटन गर्दै उनले मधेश सँस्कृतिको जननी भएको जीकिर गरेका छन् ।
श्री श्री १०८ श्री गेढ सिंह बाबा मंन्दिर मेला समितिद्वारा आयोजित मेलाको उदघाटन गर्दै उनले पुरातनकाल कालदेखिनै मधेशी समुदायले मनाउदै आईरहेको पर्व त्योहार नै सवैभन्दा पुरानो भएको बताउँदै यसको संरक्षणमा प्रदेश सरकार लागिपरेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…