देश कालकक्षा ११ को किताबमा शहीद झाका जीवनीबारे भ्रमपूर्ण पदावली
शहीद दुर्गानन्दको आमाको नाम सुकुमारी देवी झा र जन्मस्थान धनुषा जिल्लाको जटही रहेको छ । त्यस्तै शहादत मिति विस। २०२० माघ १५ गते हुनुपर्नेमा माघ ५ गते उल्लेख गरिएको पाइएको छ ।
५ वर्ष अगाडि · देश काल











