देश कालनुहाउन गएकी किशोरीको कोशी नदीमा डुबेर मृत्यू
स्थानीयले डुबेको देखेर उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याएपनि चिकित्सकले मृत घोषणा गरेको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल










