देश कालकमला नगरपालिकामा विगत १५ दिनदेखि बन्द, जनप्रतिनीधिहरुलाई छैन मतलब
यद्यपी, नगरपालिकामा लागेको ताला खुलाउनको लागि कुनै पनि जनप्रतिनीधिले चासो लिएका छैनन् । नगरपालिकाका कर्मचारीहरु भने घरमै बसी तलब खान बाध्य भएका छन् भने आम नागरिकले कुनै सेवा सुविधा प्राप्त गर्न सकेको अवस्था छैनन् ।
४ वर्ष अगाडि · देश काल









