भोली देशभरका सबै अदालत विदा
सर्वोच्च अदालतको पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीशको शर्माको निधनप्रति दुःख व्यक्त गरी चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
४ वर्ष अगाडि · देश काल
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
३६४१ समाचार
सर्वोच्च अदालतको पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीशको शर्माको निधनप्रति दुःख व्यक्त गरी चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
४ वर्ष अगाडि · देश काल
प्रहरीका अनुसार खजुरा गाउँपालिका–२ स्थित पुलचोकबाट युवतीको अपहरण गरिएको थियो । युवतीका साथीहरुले दिएको सूचनामा आधारमा खोजी गर्दा जंगलमा बलात्कार गरेपछि पुनः घरमै लगेर बलात्कार गर्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको बताएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालनेता कार्यकर्ताहरुले मन्त्री यादवको बर्खास्तीको लागि प्रधानमन्त्रीले कानुनी उपचार खोज्नुपर्ने बताएका छन् । उनलाई पदबाट बर्खास्त नगरिए कडा आन्दोलन गर्ने चेतावनी संघका उपमहानगर अध्यक्ष कुश कुमार यादवले दिए ।
४ वर्ष अगाडि · देश काल
देश कालउक्त पत्रकार सम्मेलनमा ने।वि।संघका जिल्ला उपाध्यक्ष समीर हुसैन,यूथ कांग्रेस नेपालका प्रदेश सदस्य राहुल कुमार गुप्ता,ताफा अन्सारी,सुधान्सु चौरसिया,राहुल चौरसिया सहितको सहभागिता रहेको थियो । क्याम्पसमा यथाशीघ्र सुधार नगरिए आन्दोलनलाई कडा बनाउंदै जाने चेतावनी समेत दिइएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालमौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव ६ डिग्री र अधिकतम तापक्रम १८ दशमलव चार डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव चार डिग्री र सबै भन्दा धेरै दिपायलको अधिकतम तापक्रम २२ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालजनता समाजावदी पार्टीले प्रदेश २ बाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको छ । बुधबार नै संघीय मन्त्री रेणु यादवले समेत डा. सिके राउत र आन्दोलनकारी किसानहरुसँग अर्को गौर घटना घटाउने धम्की दिएकी हुन् ।
४ वर्ष अगाडि · देश काल
विगत ४ दिनदेखि तराई मधेशमा बाक्लो हुस्सु र शितलहरको कारण भिजिबिलिटी न्यून भएको छ । जसको कारण हवाई उडानहरु ढिलो भएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालनिगमले करिब १९ अर्व २६ करोड घाटा व्यहोरिसकेको र आगामी २३ जनवरी, २०२२ मा तेल खरिद वापत भुक्तानी गर्न निगमलाई झण्डै २ अर्ब रुपैयाँ नपुग हुने स्थिति देखिएको निगको दावी छ ।
४ वर्ष अगाडि · देश काल
देश कालआयोगले माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति तोक्नुपर्ने प्रस्ताव गरेको छ। आयोगले आगामी वैशाख १४ गते बुधबारका दिन एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न सरकारसँग यसअघि नै प्रस्ताव गरिसकेको छ।
४ वर्ष अगाडि · देश काल
देश काल‘पोखरामा भएको सचिवालय बैठकमा कोरम पुगेकै थिएन, त्यहाँ हामीले संगठनको विधि पद्धति र निर्णय प्रक्रियाबारे कुरा उठाएपपछि हामीलाई छलेर बैठक सकिएको र निर्णय भएको कुरा सुनाइयो जो बैठकबाट निर्णय भएको थिएन कुनै एउटा होटलमा बसेर दुई–तीन जनाले निर्णय गरेका थिए,’ उपाध्यक्ष रोशन बस्नेतले भने।
४ वर्ष अगाडि · देश काल
देश कालपद रिक्त रहेको जानकारी निर्वाचन आयोगले सार्वजनिक सूचना जारी गरेर दिएको छ । स्थानीय तहका जनप्रतिनिधिले दल परिवर्तन गरेमा जनप्रतिनिधिबाट हट्नुपर्ने व्यवस्था छ । यो जानकारी निर्वाचन आयोगलाई दिनुपर्छ ।
४ वर्ष अगाडि · देश काल
यसका साथै, जनकपुरधामस्थित जानकी मन्दिर प्राँगनमा प्रदेशको नामाकरण र स्थायी राजधानीको टुँगो लागेपछि दिपावली समेत गरिएको हो । युवाहरुले प्रदेशको नाम र स्थायी राजधानीको टुँगो लागेपछि दीप प्रज्वलन गरी खुसियाली मनाएको छ ।
४ वर्ष अगाडि · देश काल