देश कालक्षिरेश्वरनाथ नगरपालिकामा ६९ करोड बढी बजेट ल्यायो
दिगो विकासको योजनाहरु गाभिएर शीर्षकहरु बनाएको छ । क्षीरेश्वरनाथ नगरपालिकाको दसौं नगर सभाबाट ६९ करोड ११ लाख २७ हजारको अनुमानित बजेट प्रस्तुत गर्दैै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।
४ वर्ष अगाडि · देश काल










