क्षिरेश्वरनाथ नगरपालिकामा ६९ करोड बढी बजेट ल्यायो
दिगो विकासको योजनाहरु गाभिएर शीर्षकहरु बनाएको छ । क्षीरेश्वरनाथ नगरपालिकाको दसौं नगर सभाबाट ६९ करोड ११ लाख २७ हजारको अनुमानित बजेट प्रस्तुत गर्दैै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

२०७९ असार ११ शनिबार, बिहान १०:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले अगामी आर्थिक वर्ष २०७९र०८० का लागि ६९ करोड ११ लाख २७ हजारको वजेट प्रस्ताव सार्वजनिक गरेका छन् ।
दिगो विकासको योजनाहरु गाभिएर शीर्षकहरु बनाएको छ । क्षीरेश्वरनाथ नगरपालिकाको दसौं नगर सभाबाट ६९ करोड ११ लाख २७ हजारको अनुमानित बजेट प्रस्तुत गर्दैै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।
सम्पन्न दसौं नगरसभामा क्षीरेश्वरनाथ नगरपालिकाको प्रमुख सुखदेव यादवले सो वजेट सम्बन्धि नित्ति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
सो कार्यक्रममा उपप्रमुख रचना माथमा,प्रमुख प्रशासकीय अधिकृत ,प्रमोद घिमिरेले शुभकामना मन्तव्य राखेका थिए ।
सो कार्यक्रम नगरपालिकाकै सभाहलमा भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…