देश कालसशस्त्रको ईन्सपेक्टरबाट DSP भए 'शम्भु कटुवाल'
विहिबार गरिएको ५६ जनाको बढुवा सूचिमा क्रम सँख्या ५१ मा शम्भु कटुवालको नाम समेत समावेश गरिएको छ । ईन्सपेक्टरबाट बढुवा भएर डिएसपी भएपछि उनलाई समाजिक सँजाल, एसएमएस, फोन मार्फत उनका आफन्त, ईष्टमित्र, शुभचिन्तकहरुले बधाई दिएका छन् ।
४ वर्ष अगाडि · देश काल











