देश कालशहिदनगरमा हाकिम र मेयर मालाफेर गरेपछि उपमेयरलाई पीर, फेसबुकमा खिल्ली
यसअघि धनुषाको धनौजी गाउँपालिकामा कुशल कार्यकाल सँचालन गरेका अधिकृत चौधरीलाई मेयर यादवले नै पहुँचको आधारमा ल्याएको भन्दै उपमेयर सिँहले राजनीति दाउ लगाउँदै समाजिक सँजालमै बरबराउन थालिन् ।
४ वर्ष अगाडि · देश काल











