देश कालदशैँमा तलब भत्ताको माग गर्दै क्षीरेश्वरनाथ नगरपालिकाका कर्मचारी धर्नामा
नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरु एक जुट भई स्थानीय सरकार विरुद्ध धर्ना दिएको छ । जनप्रतिनीधिहरुको आन्तरिक किचलोका कारण अझै नगरसभा पारित हुन नसक्दा समस्या भएको हो ।
४ वर्ष अगाडि · देश काल










