देश कालरौतहटमा प्रधानमन्त्री बालेनको पुतला दहन, संघीय सरकारविरुद्ध चर्कियो आन्दोलन
स्थानीय तहको प्रशासनिक नेतृत्व लामो समय रिक्त रहँदा सेवा प्रवाह, बजेट कार्यान्वयन र विकास निर्माण प्रभावित हुनुका साथै संघीय सरकार र स्थानीय तहबीचको समन्वयमाथि पनि गम्भीर प्रश्न उठेको स्थानीयको भनाइ छ।
३ महिना अगाडि · देश काल











