देश कालविद्यार्थी सिर्जना महरा मृत्यू घटनालाई यथाशिघ्र छानबिन गर्न अनेरास्वीयूले बुझाए सिडिओलाई ज्ञापन
जिल्ला सिरहा मिर्चैया नगरपालिकाको बजारस्थित रहेको सगरमाथा स्कूलमा कक्षा ८ मा अध्यनरत सिर्जना कुमारी महराको बिधालयको कक्षा कोठामा पेट दुख्दा शिक्षिका अम्बिका लम्सालले स्प्रीटसँगै औषधी खुवाईदिएपछि उनको मृत्यू भएको बताईएको छ ।
३ वर्ष अगाडि · देश काल










