देश कालमधेश प्रदेशमै धनुषाधाम वनमा चिडियाखाना बनाइने मन्त्री चौधरीको प्रतिवद्धता
त्यसैगरी २०८० चैतमा तत्कालीन संघीय वन तथा वातावरण मन्त्री नवलकिशोर साहले धनुषाधाम वनलाई संरक्षण गर्दै चिडियाखानाका रूपमा स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएका थिए । त्यस अवसरमा अध्ययन टोलीसमेत पठाइने घोषणा गरिएको थियो ।
२ महिना अगाडि · देश काल











