देश कालगाँपा अध्यक्ष यादवमाथि कारवाहीको माग गर्दै चरणवद्ध आन्दोलनको चेतावनी
कर्मचारीमाथि जनप्रतिनीधिले हातपात र दुरव्यहार गरेको घटनाप्रति खेद प्रकट गर्दै युनियनको जिल्ला कार्यसमितिका सचिव प्रकाश कुमार कर्ण र उपाध्यक्ष चन्द्र नारायण मण्डलले विज्ञप्ती जारी गर्दै कारवाहीको माग गरेका छन् ।
३ वर्ष अगाडि · देश काल








