देश कालभानुचोकमा भानुको शालिक स्थापना स्थगित, निरन्तर सहमतिको प्रयास
त्यसैगरी, बैठकमा सहभागी जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख विश्वराज खड्काले स्मारक निर्माण गर्न राजनीतिक दलहरुबीच सहमतिमै अगाडि बढ्नु उचित हुने भन्दै सहमतिको लागि नै प्रयास गर्नु पर्ने बताए ।
३ वर्ष अगाडि · देश काल










