आर्थिक ब्यूरोमधेश ट्राफिक प्रहरीद्धारा छ करोड ७१ लाख असुल
वीरगञ्ज, १६ पुस । प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया बारा ले चालू आर्थिक वर्षको २०७५/२०७६ को साउनदेखि मङ्सिरसम्ममा उठाएको कूल राजश्व रु छ करोड ७१ लाख ५१ हजार ५०० रकम असुल गरेका छन् । त्यसमध्ये क्षमताभन्दा बढी सामान लोड गर्ने २७ हजार ८५१ सवारी साधनलाई कारवाही गरी मात्र २ करोड २२ लाख ६८ हजार र
७ वर्ष अगाडि · आर्थिक ब्यूरो











