आर्थिक ब्यूरोजनकपुरका महरालाई बचाउन भएभरको सम्पति बेचिदिए, आर्थिक तँगीले लाचार भएर सहयोगको गुहार
सहयोग गर्न सहयोगी मनहरुले बिरामी कृष्ण कुमार रामको बुवा राजीन्दर महराको बैंक खातामा रकम जम्मा गरि सहयोग गर्न वा प्रत्यक्ष रुपमा भेटेर वा फोन नं. 9860290183 र 9818573283 सम्पर्क गरि विरामीबारे वा सहयोग बारे जानकारी समेत लिन अपिल गरेका छन् ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो











