आर्थिक ब्यूरोमधेसमा दलित बालबालिकालाई वार्षिक दुई हजार रुपैयाँ दिने
न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेश सरकारले दलित समुदायका बालबालिकाको विद्यालय भर्नादर बढाउन र साक्षरतादर माथि उठाउन दलित शिक्षा अभियान सञ्चालन गर्ने भएको छ । बुधबार प्रदेशसभामा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गर्दै डोम, मुसहर, चमार, दुषाध र हलखोर
४ वर्ष अगाडि · आर्थिक ब्यूरो








