ब्यूरो-रिपोर्टरकामतको नेतृत्वमा कमला त्रिनेत्र सँजाल गठन, वृक्षारोपण गरी सुरुवात
कमला नपा ६ का ईसराफिल अन्सारीसहित विभिन्न वडाका युवाहरुले विरुवारोपण गरी कमला त्रिनेत्र सँजाललाई स्वागत गरेका थिए । आगामी साता सदस्य विस्तार गर्ने समेत जनाइएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











