ब्यूरो-रिपोर्टरमेयर मनोजकुमार साहको नेतृत्वमा जनकपुरधाममा वृक्षारोपण, ५० बिरुवा रोपिए
कार्यक्रममा सहभागी जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा समितिका सदस्य दीपक ठाकुरले तराई क्षेत्रमा बढ्दो तापक्रम र वातावरणीय असन्तुलन न्यूनीकरणका लागि वृक्षारोपण प्रभावकारी कदम हुने बताए ।
१ महिना अगाडि · ब्यूरो-रिपोर्टर











