ब्यूरो-रिपोर्टर"सिरहा" प्रदेशकै पहिलो खुल्ला दिसामुक्त जिल्ला घोषणा !
न्यूज ब्यूरो || सिरहा, ०९ चैत । सिरहा प्रदेश नंं. २ को पहिलो खुला दिसामुक्त जिल्ला घोषणा भएको छ । सिरहा सदरमुकाममा आयोजित भव्य समारोहका बीच सिरहालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । सिरहाको शत प्रतिशत घरधुरी तथा संघसंस्थामा सुरक्षित शौचालयको पहुँच पुगेपछि सिरहालाई खुला दिसामुक्त घोषणा गरिएको
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











