ब्यूरो-रिपोर्टरधनुषाका एक विद्यालयको विद्यार्थीहरुले उठाए अंग्रेजी शिक्षकको पढाउने शैलीमाथि प्रश्न
यद्यपि यस विषयमा सम्बन्धित शिक्षक तथा विद्यालय प्रशासनको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी रहेको छ। विद्यार्थीहरूको गुनासोलाई निष्पक्ष रूपमा अध्ययन गरी आवश्यक कदम चाल्न सरोकारवाला सँग विद्यार्थीहरु माग गरेका छन्।
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर











