ब्यूरो-रिपोर्टरलहानमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
न्यूज ब्यूरो, सिरहा । दिपावली तथा छठको अवसरमा लहान नगरपालिका र जागरुक युवा क्लब लहानको संयुक्त आयोजनामा नगरस्तरीय हाजिरी जवाफ प्रतियोगिता तथा शुभकामना संदेश आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । लहान नपा १९ मा सनिवार सम्पन्न हाजिरी जवाफ प्रतियोगितामा वडा १९ प्रथम, वडा ३ द्वितीय र वडा २ तृतीय भएका छन
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











