ब्यूरो-रिपोर्टरएईई परीक्षाको मिति शिघ्र तय गर्न सिडिओलाई परीक्षार्थीहरुको ज्ञापन
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मा एसईई परीक्षा रद्द तथा अन्य विषयहरुको परीक्षा मिति तय नभएको भन्दै विद्यार्थीहरुले धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । एसईई परीक्षार्थीहरुको एक टोलीले आईतबार धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेललाई उदृत गर्दै सहायक प्रमुख जिल्ला अधि
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











