ब्यूरो-रिपोर्टरधनुषा : चोरी भएको मोटरसाईकल फेला, एक पक्राउ, एक फरार
न्यूज ब्यूरो, धनुषा । धनुषाको शहिदनगर नगरपालिका–८ स्थित बिसरभोराबाट चोरी भएको मोटरसाइकल प्रहरीले फेला पारेको छ । ईलाका प्रहरी कार्यलय यदुकूहाबाट घुमुवा प्रहरी धनवीर पाण्डेको नेतृत्वमा खटिएको प्रहरी टोलीले शनिबार साँझ शहिदनगर नगरपालिका २ स्थित पतराही टोल नजिकको खोलामा लुकाएर राखिएको अवस्थामा उक्त मोट
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











