बैंकिङ्गमिर्चैयाको एनआइसी र्बैकद्घारा कम्बल
गणेश कुमार ठाकुर (शर्मा) सिरहा, माघ ७ गते । जिल्लाभरीमा अत्याधिक चिसो बढेपछि जनजिवन कष्टकर भएको छ । सिरहको मिर्चैया नगरपालिकामा आइतबार एनआइसी एशिया बैंक लिमिटेड शाखा कार्यालय मिर्चैयाले कम्बल वितरण गरिएको छ । सिरहाको मिर्चैया नगरपालिका वडा नंं १० को महेशपुरमा ६८ थान कम्बल एनआइसी एशिया बैंक लिमिटेड म
८ वर्ष अगाडि · बैंकिङ्ग








