
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
स्वास्थ्य ब्यूरोउनले बाध्यतावंश वडा नं २ को माबि पर्शुराम तलाउ नजिकको जग्गा उपलब्ध गरि शिलान्यास गरिएको बताए । वास्तवमा विकास बिरोधीहरु कुनै किसिमको बिकास नहोस् सोच राखेर यी आन्दोलन गर्न लागेको वडा अध्यक्ष मण्डलले बताए ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
कृषि/ कृषकन्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला मत्स्य सहकारी केन्द्र लिमिटेडका अध्यक्ष सँजय कुमार साहले माछाले मधेश धानेको बताएका छन् । विश्व माछा दिवसको अवसरमा जनकपुरमा आयोजना गरिएको एक कार्यक्रमबीच नेता साहले मधेशको विभिन्न जिल्लामा हुने माछा पालनले पनि मधेशमा आर्थिक
५ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारन्यूज ब्यूरो सँगको कुराकानीमा उनले आफू सेवाग्राही नकुटेको बताएका छन् । उनले सिफारिसको लागि शंका लागेर एक दुई दिन प्रतिक्षा गर्न मात्र भनेपछि मण्डलले तथानाम भनेपछि उनलाई कार्यालयबाट हटाएको मात्र बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
बैंकिङ्गसम्मिटमा उनीसहित सहभागी अभिकर्ताहरुलाई पुरस्कृतसमेत गरिनेछ । पशुपालन व्यवसाय संघ सिरहाका पूर्वध्यक्ष तथा निजी उद्योगमा जागीरे समेत रहेका उनी हाल सानिमा लाइफ इन्स्योरेन्स मिर्चैया शाखाका सिनियर एजेन्सी म्यानेजरको रुपमा कार्यरत छन् ।
५ वर्ष अगाडि · बैंकिङ्ग
देश कालउद्धार गर्ने आर्मीको टोलीले उक्त पुरुषलाई कुनै सवारीले ठक्कर दिएर भागेको हुनसक्ने आशंका गरेको छ । घाईते हुनेमा घनुषा जिल्ला अदालत जनकपुरका सर्भेक्षक अवधेश प्रसाद जयसवाल रहेको जनाइएको छ ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरकार्यक्रमको अध्यक्षता मेला अध्यक्ष राम आशिष पंडित प्रमुख अतिथि नगरप्रमुख रामज्ञान् मण्डल रहेका थिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजदहेज पर्थालाई परास्त गर्न आफूले आफ्नो छोराको आदर्श विवाह गरेको मंडल ले बताए। दाइजो प्रथा विकृति र अपराध रहेको भन्दै यसलाई हटाउन सबैले साहस गर्नुपर्ने पनि उनले बताए।
५ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको प्रदेश नं. २ को प्रदेश भेलाको तयारी कडा रुपमा गरिएको बताइएको छ । नेकपा प्रचण्ड–माधव समुहले प्रदेश भेलाको तयारी पुरा भएको जनाउँदै सांगठनिक र आगामी रणनीति तय गर्नका लागि प्रदेश भेला गर्न लागेको नेकपाले जनाएको छ । नेपाल कम
५ वर्ष अगाडि · राजनीतिक
स्वास्थ्य ब्यूरोवर्तमान विकसित युगमा नसर्ने रोग समुदायमा लुकेर रहेको हुनाले यसको समयमै परीक्षण तथा उपयुतर्m उपचार गरेको खण्डमा हामी स्वस्थ्य रहन सक्छौँ भन्ने भनाई अध्यक्ष श्रेष्ठको रहेको थियो ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरकमला बचाउ अभियानका अभियानी समेत रहेका मेयर बरबरियाले यसअघि देखि नै कमला नदीको अस्तित्व संरक्षणको लागि कमला आरतीको आयोजन गरिने उदघोष गरेका थिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोसशस्त्र प्रहरीका बिओपी धनौजीका ईन्चार्ज एवम् प्रहरी नीरिक्षक (ईन्सपेक्टर) रवि बस्नेतको कमाण्डमा गएको ७ जनाको मोबाइल टोलीले भारतबाट अवैद्य रुपमा ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
मनोरञ्जनपानेरोमा मूविज् को बैनरमुनि निर्माण भएको यो गीतको लागि भागवत मण्डल र सोनीले स्वर सजाएको हो । राकेश साह र अमित कुमार झा प्रोड्यूसर रहेको यस गीतको लागि भिडियो भने निर्देशक सँजय साहले निर्देश गरेका छन् ।
५ वर्ष अगाडि · मनोरञ्जन