
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
सरकार र उखु किसान सङ्घर्ष समितिबीच गत पुस १३ गते भएको सम्झौताको कार्यान्वयन अवस्था सम्बन्धमा आयोगको प्रदेश कार्यालय जनकपुरले धनुषा, सर्लाही र महोत्तरीको हालै स्थलगत अनुगमन गरेको छ ।
५ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारघुस दिने छाहारी यातायात व्यवसायी समितिका अरुण गुरुङ, नारायणी यातायात व्यवसायी समितिका एकनाथ ढुङ्गाना र दीपक खड्की रहेका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रदेश ब्यूरोयस क्षेत्रमा फराकिलो सडक बाटो बन्न थालेपछि स्थानीयवासीसमेत खुशी भएका छन् । सडक बाटोको अभाव खेप्दै आएका रुपनगरवासी अहिले सो मार्गको निर्माण देखेर स्थानीयवासी खुशी मात्रै होइन कि बाढी र वर्षाको समयमा नाङ्गे खुट्टा हिँडनुपर्ने बाध्यतसमेत अन्त्य हुन लागेको कञ्चनरुप नगरपालिकाका स्थानीयवासी राजकुमार साहले बताए ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
उनीहरुको साथबाट नगद रु ३७ हजार ५०० समेत बरामद भएको र भन्सार छली गरेर ल्याइएको गहनाको अन्दाजी मूल्य रु ७० हजार कायम गरी थप अनुसन्धान र कारवाहीका लागि भन्सार कार्यालय मलङ्गवामा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकजनमत पार्टीकी जिल्ला ईन्चार्ज अनिता साहको विशेष उपस्थिति र प्रमुख आतिथ्यमा भएको प्रथम वडा अधिवेशनको क्रममा उमेश यादवले आफू सिके राउत नेतृत्वको जनमत पार्टीमा जान ईच्छुक रहेको बताएपछि उनलाई पार्टीको सदस्यता दिइएको हो ।
५ वर्ष अगाडि · राजनीतिक
पालिका खबरसो क्रममा जिल्ला समन्वय समितिका उपसभापति दिपक झा र अधिकृत रामकिशोर महतोको विशिष्ट आतिथ्य रहेको थियो । भूमिपूजन गरी सँयुक्त रुपमा सो भवनको लागि शिलान्यास गरिएको हो ।
५ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारदुर्घटनामा विराटनगरका ५२ वर्षीय जय नारायण यादव, सप्तरीको मन्सापुरका ६० वर्षीया ईन्द्रमला देवी, राजविराज–७ का १४ वर्षीय निरज यादव, ३८ वर्षीय सुरेश मण्डल घाइते भएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारभत्ताको लागि आमावुवाको नागरिकताको प्रतिलिपी, ५ वर्षमुनिका बच्चाको जन्मदर्ताको प्रमाणपत्र, आमावुवाको विवाहदर्ताको प्रमाणपत्र लगायतका कागजातहरु उपलब्ध गराउनुपर्ने भएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
विचार / ब्लगराउत राजनितीको मूलधारमा आउदा मधेश केन्द्रित दल समाजवादी र राष्ट्रित जनता पार्टी नेपाललाई हदसम्म असर पर्ने राजनितिक विशलेषकहरुको अनुमान रहेको देखिन्छ। समाजवादी र राजपा नेपाल अब समाप्त हुने तर्क दिई राख्दा यसै कारण समाजवादी र राजपा नेपाल एक हुन लागेको अभिव्यक्ति सामाजिक संजालमा समेत देख्न थालिए पनि यसको उतरमा राजपा नेपाल र समाजवादीका नेता आ–आफ्नै तरिकाले खण्डन गर्दै आएका छन।
५ वर्ष अगाडि · विचार / ब्लग
गाउँ / समाजविशेष पहल नगर उपप्रमुख मिना यादवको सक्रियतामा योजना ल्याएको बताइएको छ । खानेपानी ट्यांकि शिलान्यास गरिएकोमा स्थानिय वासिन्दा शुद्ध...
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजअधिकांश बच्चाहरुलाई न्यानो कपडाको अभावमा विहान र बेलुका ट्यूसन आउन समस्या हुने गरेकोले स्वेयटर वितरण गरिएको हो । स्वेयटर वितरण गर्नाले न्यानो कपडाकै अभाबमा पढाई छोड्नुपर्ने समस्याबाट केही छुटकारा दिलाउने आशा राखेको मण्डलले थपे ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारमधेशी जनताको लागि लडिरहेको बताएर ठग्दै आएका जनताको लागि नभई कुर्सीका लागि लालायित रहेकोे उनले टिप्पणी गरे । मधेशको कहिल्यै भलो नसोचेका डा. बाबुराम भट्टराईसँग मधेशी नेताले हात मिलाउनुको कारण पनि यही रहेको उनको दावी छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार