
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
प्रमुख समाचारओली निकट मानिने भट्टरार्ईले फोन मार्फत पासवानलाई धम्की दिदै भनेका छन्– ‘केपी ओलीको छोरो हुँ, तलाई एक घण्टाभित्रै अपहरण गर्न सक्छु।’
५ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरमुद्दाको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । किर्ते र जाली हस्ताक्षर अदालतमा ठहर साबित भए तिनै जना कर्मचारीलाई कारवाही हुन सक्छ ।
५ वर्ष अगाडि · पालिका खबर
देश काल२ नम्बर प्रदेश पत्रकार महासँघले अन्य विभिन्न पत्रकारका सँगठनहरुलाई वाईपास गरी वीरगँजमा साधारण सभा सम्पन्न गरेको हो ।
५ वर्ष अगाडि · देश काल
देश कालट्रक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको र फरार ट्रक चालकको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीको प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दए ।
५ वर्ष अगाडि · देश काल
कृषि/ कृषकअझै भोलीको दिनमा राम्रो कार्यक्रम ल्याई माछा उत्पादन गुणस्तरीय रुपमा गरेर नेपालमा उब्जाएको माछा विदेश पठाउने गरि माछा उत्पादन गर्ने मह्तोले बताए ।
५ वर्ष अगाडि · कृषि/ कृषक
देश कालकार्यक्रममा सुडी समाज काठमाडौँ, युवा उपसमिति र महिला उपसमितिका सदस्यहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरअनेरास्ववियू धनुषा जिल्लाको सह–संयोजक शिव झाको विशेष उपस्थितिमा अनेरास्ववियूका ५० जना नेताकार्यकर्ताको सहयोगमा सफाई कार्यक्रम गरिएको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोभौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले यी उपलब्धि सार्वजनिक गर्दै जनता आवासतर्फ चार हजार ६५९ घर निर्माणको सम्झौता भएकोमा हालसम्म दुई हजार १०१ घर निर्माण भई हस्तान्तरण भइसकेको बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारलामो रुटको बस सेवा सँचालनपछि गर्नुपर्ने व्यवस्थापनको बारेमा समेत छलफल जारी रहेको बताइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालअवस्था गम्भिर रहेको साहको उपचारमा बुवा संलग्न रहेको, उक्त स्थानमा प्रहरी सहायक नीरिक्षक विनय सिंहको कमाण्डमा ५ जनाको टोली खटी गएको जिल्ला प्रहरी कार्यलय सर्लाहीको प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालबरामद भएको अवैध समान र पक्राय परेको तिनवटै ट्रयाक्टरलाई आवश्यक कर्वाहीको लागि जिल्ला भन्सार कार्यलय जनकपुरमा बुझाएको सप्रनि मैनालीले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजप्रहरीका अनुसार, शिशुलाई जिउँदै वा मृत अवस्थामा फालेर भागेको बारे अझै अनुसन्धान भइरहेको छ भने शिशु कस्को रहेको बारे खोजी कार्य जारी रहेको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज