
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
देश कालराजनीतिक आडमा बानी व्यवहोरा प्रस्तुत गर्दै आएको भन्दै युवाहरुले यसको विरोधमा ४५ मिनेटसम्म अस्पतालकै अगाडी विभिन्न प्लेकार्ड लिएर प्रदर्शन गरेका थिए ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजटोल टोलमा साग सब्जी पुरयाउनुपर्ने अवस्थामा पेठिया बजारमा देखिएको बेतिथीले कोरोनाको सँक्रमण सर्ने खतरा उत्तिकै बढेको देखिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारजनकपुरको विभिन्न अस्पतालमा अहिले पनि अक्सिजनको कमीले सँक्रमितहरुको ज्यान अझै जोखिममा रहेको अवस्थामा जनकपुरमै उत्पादन हुने
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालले पार्टीको सँसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरिएको समाचार भ्रामक र मिथ्या रहेको दाबी गरिएको छ । जनता समाजवादी पार्टी नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै सँसदीय दलको नेता चयन सम्बन्धी कुनै बैठक नभएको तथा दलको नेता चयन नभएको उल्लेख गरेको छ
५ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनउनका अनुसार, गुठी सँस्थानका प्रमुख कोरोना पोजिटिभ भएपछि तत्कालै अनुमति लिन कठिनाई भएको अवस्थामा केन्द्रबाट अनुमति लिएको बताए ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारसकासाथै प्रहरीले अन्य कुनै ठाउँमा पनि यस्तो कालोबजारी गरिरहेको पाइएमा प्रहरीलाई जानकारी गराई सहयोग गरिदिन आम नागरिकमा अपिल
५ वर्ष अगाडि · प्रमुख समाचार
योसँगै बाँकेमा कोभिड सङ्क्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका १७५ र जिल्लाकै २२९ जनाले हालसम्म ज्यान गुमाइसकेका छन् ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमृतक युवकको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ भने ठक्कर दिने मोटरसाइकललाई प्रहरीले नियण्नत्रमा लिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालबल्डप्रेसर अचानक बढेपछि पूजारी दासलाई बिहीबार दिउँसो ३ बजे मन्दिरको छेउमै रहेको काव्या अस्पतालमा भर्ना गरिएको थियो ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरआगलगीबाट गाडीको केही भाग जलेको तथा अधिक नोक्सानी हुनबाट जोगिएको बताइएको छ । स्थानीयहरुले आगोलाई तुरुन्तै नियन्त्रणमा लिएको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ सरकारले भोली शुक्रबार सार्वजनिक विदाको घोषणा गरेको हो । मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको अवसर पारेर भोली एक दिने सार्वजनकि विदाको घोषणा गरेको हो । प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतले इदको अवसरमा मुस्लिम धर्मावलम्बीहरुलाई शुभकामना दिँदै एक दिने सार्वजनिक
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
देश कालउनि सन् २००८मा डिस्ट्रिक ३२५ ए बाट सन् २०१० मा डिस्ट्रिक ३२५ ए बाट सन् २०१२मा डिस्ट्रिक ३२५ ए १ बाट र हाल सन् २०२१मा डिस्ट्रिक ३२५ ए१ बाट इण्डोर्सी भएका हुन।
५ वर्ष अगाडि · देश काल